मङ्लबार, माघ २२, २०८१
Tuesday, February 4, 2025

मासिक अभिलेख: October, 2024

एमाले कुश्मा नगरपालिकाको अध्यक्षमा सापकोटा सर्वसम्मत

पर्वत : नेकपा (एमाले) कुश्मा नगरपालिकाको दोस्रो अधिवेशन अन्ततः सहमतिमै टुङ्गो लागेको छ । सहमतिको निकै प्रयास हुँदा पनि अध्यक्षका प्रत्याशी दुई नेताहरूबिच आपसी समझदारी...

जिप्रका पर्वतमा डेंगु रोगबारेको अभिमुखीकरण सम्पन्न

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा प्रहरी कर्मचारीहरूको लागि डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाइटी पर्वतको प्राविधिक सहयोगमा...

नेपाल किसान महासङ्घको आयोजनामा पैयुँमा शुभकामना र सम्मान कार्यक्रम

पर्वत : नेपाल किसान महासङ्घ पर्वतको संयोजन तथा नेपाल किसान महासङ्घ पैयुँ गाउँपालिकाको आयोजनामा आपसी भेटघाट सहित जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको...

डेंगु नियन्त्रणमा जुटेका रेडक्रसकर्मी पोखरामा भेला

पर्वत : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमाल हालै मात्रै केन्द्रीय सदस्यमा नियुक्त हुनुभएकोमा रेडक्रसको प्रदेश र केन्द्रीय समितिले  बधाई ज्ञापन गरेका...

असोजको ‘वेस्ट पोलिस अफ द मन्थ’ खत्रीलाई

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले गत असोज महिनाको ‘वेस्ट पोलिस अफ द मन्थ’ प्रहरी सहायक निरीक्षक मीन बहादुर खत्रीलाई प्रदान गरिएको छ । जिल्ला...

जलजलाको लक्षित वर्ग एम्बुलेन्सबाट ६७ जनालाई निःशुल्क सेवा

पर्वत : पर्वतको जलजला गाउँपालिकाद्वारा सञ्चालित लक्षित वर्ग निःशुल्क एम्बुलेन्स सेवा तथा सशुल्क सेवा अन्तर्गत तीन महिनाको अवधिमा एक सय ४६ जनाले उपभोग गरेका...

मुटु रोग पीडित राजेशलाई एकताको आर्थिक सहयोग

पर्वत : मुटु रोगबाट पीडित पर्वतको कुश्मा नगरपालिका–५ का राजेश मगरलाई कुश्माको एकता युवा क्लबले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था ज्यादै दयनीय रहेको...

पर्वत रेडक्रसमा डेंगुबारेको छलफल र बधाई ज्ञापन कार्यक्रम सम्पन्न

पर्वत : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको आयोजनामा डेंगी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । डेंगी नियन्त्रणको लागि सचेतनामूलक कार्यक्रम, समुदायमा पुगेर...

पर्वत ट्राफिकले पहिलो त्रैमासमा उठायो करिब २३ लाख

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा झण्डै २३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्ष आर्थिक वर्ष...

यस्तो छ जलजलाका टोल विकास संस्थाको प्रगति

पर्वत : पर्वतको जलजला गाउँपालिकामा स्थापना भएका एक सय ३९ वटा टोल विकास संस्थाहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको प्रगति सार्वजनिक भएको छ...

भर्खरै

- Advertisement -spot_img