बुधबार, माघ २३, २०८१
Wednesday, February 5, 2025

प्रगतिशील लेखक सङ्घ पर्वतको अध्यक्षमा पुनः मनस्वी !

प्रगतिशील लेखक सङ्घ पर्वतको अध्यक्षमा पुन: किशोर मनस्वी दोहोरिएका छन् । आज बसेको भेलाले मनस्वीलाई पुन: अध्यक्षमा सर्व सम्मत चयन गरेको हो ।
१२ सदस्यीय सङ्घको उपाध्यक्षमा संगीता सुवेदी, सचिवमा आनन्द रिमाल, कोषाध्यक्षमा दीपसागर पौडेल, सहसचिवमा वसन्त विक्रम तिमिल्सिना र सदस्यहरुमा क्रमशः साजन परियार, दिलिप शर्मा, लक्षमण विक, राजु विक, राजु पौडेल, झलक पौडेल र निर्मल शर्मा चयन भएका छन् ।
त्यसैगरि आजको भेलाले केन्द्रिय प्रतिनिधिमा संगीता सुवेदी र किशोर मनस्वीलाई चयन गरिएको छ भने प्रदेस प्रतिनिधिमा आनन्द रिमाल, दीपसागर पौडेल, वसन्त विक्रम तिमिल्सेना, झलक पौडेल र निर्मल शर्मा चयन भएका छन् । सरल तथा सहज स्वभावका कारण युवाहरुका माझ लोकप्रिय किशोर शिक्षक पेसामा आवद्ध छन् भने उपाध्यक्षमा निर्वाचित सुवेदी संस्थापक कोषाध्यक्ष समेत हुन् ।
वामपन्थी लेखकहरुको साझा संगठन प्रगतिशील लेखक सङ्घको गण्डकी प्रदेसको अधिवेशन यही चैत्र १२ गते पोखरामा हुँदैछ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive