मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

अन्तराष्ट्रिय

टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं / इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी कसुरमा दोषी ठहर गर्दै फाँसी दिने फैसला भएको छ । सरकारी स्वामित्वको समाचारपत्र अल-अहरामका...

राष्ट्रपति बाइइेनका छोरा हन्टर दोषी ठहर, २५ वर्षको जेल सजाय हुन सक्ने

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। सन् २०१८ मा ह्यान्ड गन खरिद गर्दा लागूऔषधबारे झुट बोलेको...

इन्डोनेसियामा एक महिलालाई पाइथनले निल्यो

मध्य इन्डोनेसियामा एक महिलालाई ५ मिटर (१६ फिट) अग्लो अजिंगरले पुरै निलेपछि मारेको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएको छ । दक्षिण सुलावेसी प्रान्तको कालेम्पाङ गाउँकी ४५...

मोदी र बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी–२० शिखर सम्मेलनका क्रममा गएराति उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री मोदीले आफूहरूबीच आर्थिक...

मेक्सिकोमा गोली चल्दा १९ जनाको मृत्यु

काठमाडौं :  मध्य मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागि कम्तीमा १९ जनाका मृत्यु भएको छ। स्थानीय महान्यायाधिवक्ता कार्यालयले एक वक्तव्य जारी गरी स्थानीय समय अनुसार बिहान...

रुसको आक्रमणमा सेनासहित १३७ युक्रेनी नागरिकको मृत्यु

काठमाडौं : रुसले युक्रेनमाथि गरेको आक्रमणमा हालसम्म १ सय ३७ जना सर्वसाधारण तथा सैनिक जवानको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले बताएका छन्। रुसले जल, स्थल...

नाइजेरियामा लासा ज्वरोका कारण कम्तीमा ३२ जनाको मृत्यु

नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको सुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले गत सोमबार जनाएको छ । नाइजेरिया सेन्टर फर डिजिज...

नेपालबारे निर्णय लिन वासिङटनमा एमसीसी बैठक

काठमाडौं : आजबाट संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे सुरु भएको हो। हिउँदे अधिवेशनमा अमेरिकी मिलेनियम...

अमेरिकामा २४ घण्टामा ८१ हजारमा कोरोना पुष्टि, रसियामा ११८४ संक्रमितको मृत्यु

गत २४ घण्टामा अमेरिकामा ८१ हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ ५६४ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यस्तै, गत २४ घण्टामा...

अमेरिकामा जथाभाबी औषधि खाएका कारण एकै वर्षमा एक लाखभन्दा धेरैको ज्यान गयो

काठमाण्डाै - अमेरिकामा जथाभाबी औषधि खाएका कारण एक वर्षमा एक लाखभन्दा धेरैको ज्यान गएको पाइएको छ । अमेरिकामा प्रतिबन्धित औषधि फेन्टानाइल र नक्कली चक्की खाएकै...

भर्खरै