मङ्ल, मंसिर २, २०८३
Tue, November 17, 2026

मासिक अभिलेख: October, 2026

प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता

पर्वत: प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। अस्पतालले बिरामीलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रवाहमा सुधारका...

शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै

पर्वत : नेपालीहरुको दोस्रो महान् चाड शुभ दीपावलीको अवसरमा पर्वतको शंकरपोखरीमा खुला वडा स्तरीय पुरुष प्रथम शंकरपोखरी भलिबल कप–२०८३ को आयोजना हुने भएको छ...

रामको नाम लाखौँ पटक लेख्ने अभियानमा ९५ वर्षिय चण्डीप्रसाद रिजाल

पर्वत : उमेरले ९५ वर्ष पुगे पनि पर्वतको कुश्मा नगरपालिका–१ पाङका चण्डीप्रसाद रिजालको दैनिकी निकै अनुशासित र प्रेरणादायी छ । उमेर ढल्किँदै जाँदा धेरै...

जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण

पर्वत : पर्वतको जलजला गाउँपालिकामा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । स्टार्ट फन्ड नेपाल र युके एडको आर्थिक सहयोग तथा...

सेतीवेणीका बाढीपीडित व्यवसायीलाई पर्वत उद्योग वाणिज्य संघद्धारा ८० हजार सहयोग

पर्वत : कालीगण्डकी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित बनेका पर्वतको बिहादी गाउँपालिका–६ स्थित सेतीवेणी बजारका व्यवसायीलाई पर्वत उद्योग वाणिज्य संघले आर्थिक तथा खाद्यान्न सहयोग...

समाजसेवी रिजालद्धारा जलजलाका विद्यार्थीलाई सामग्री सहयोग

पर्वत : पर्वतको कुश्मा नगरपालिका १ पाङ घर भई हाल पोर्चुगलमा रहनुभएका समाजसेवी रामचन्द्र रिजालले जलजला गाउँपालिका विद्यार्थीलाई न्यानो कपडा तथा झोला वितरण गर्नुभएको...

आजदेखि राज्य सुविधा परिचय पत्र वितरण गर्दै मोदी गाउँपालिका

पर्वत : पर्वतको मोदी गाउँपालिकाले मंगलबारदेखि तीन दिनसम्म राज्य सुविधा परिचय पत्र वितरणको काम सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...

ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने

पर्वत : विभिन्न काराणले स्वास्थ्य संस्थासम्म जान नपाएका तथा विशेषज्ञ सेवा लिन नपाएका बिरामीहरुको लागि पर्वतको मोदी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको...

घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध

पर्वत : जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा, रुग्दीका ४२ वर्षीय केशव शर्मा पौडेलका लागि अहिले जीवन बाँच्ने संघर्ष मात्र बनेको छैन, आफ्नो परिवारको भविष्य कसरी...

३ लाख ५५ हजार ५५५ रुपैयाँ तिरेर जलजलाका सुजनले गरे राँगोको शिर छेदन

पर्वत : पर्वतको जलजला गाउँपालिकामा रहेको मल्लाज कोट भगवती मन्दिरमा यस वर्ष राँगोको शिर छेदन गर्ने अवसर जलजला गाउँपालिका–३ निवासी ओमबहादुर जिसीका छोरा सुजन...

भर्खरै

- Advertisement -spot_img