बुध, अशोज २२, २०८२
Wed, October 8, 2025

सघन विशेष

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...

पर्वत : एक वर्षमा ७३ जना बेपत्ता,१९ अझै अज्ञात

पर्वत : गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे अवधिमा पर्वतका ७३ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका...

पर्वतको ४० प्रतिशत पानी पिउन अयोग्य, भेटीयो दिशामा हुने जीवाणु ‘इ-कोली’

पर्वत : पर्वतवासीले पिउँदै आएको ४० प्रतिशत पानी पिउनका लागि अयोग्य रहेको स्वास्थ्य कार्यालय पर्वतले गरेको सर्वेक्षणले देखाएको छ। स्वास्थ्य कार्यालय पर्वतले आफूले गरेको सर्वेक्षणको नतिजा...

भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट पर्वतमा सञ्चालित योजनाको अनुगमन

पर्वत : भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतद्धारा पर्वतमा सम्पन्न भएका बिभिन्न पाँच ओटा योजनाहरुको अनुगमन गरिएको छ । गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष...

पर्वत : बजेट ल्याउन नसक्ने स्थानीय तहमा दुई नगरपालिका, गाउँपालिकाका भने पेस

पर्वत : अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका  नगर कार्यपालिकाले प्रत्येक वर्ष असार...

तीन वर्षमा २५ जनाको मृत्यू भएको पर्वतमा यसरी भएको छ विपदको पूर्व तयारी

पर्वत : बर्खा याममा हुने वर्षाका कारण आउने बाढी र पहिरोमा परी मानवीय तथा भौतिक क्षति पर्वत जिल्लाले पनि भोग्दै आइरहेको छ। आर्थिक वर्ष...

पर्वतमा शुक्रवारदेखि पर्वत कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सव हुँदै

जेठ ६, २०७९ पर्वत : कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्वत सदरमुकाम कुश्मा बजारमा शुक्रवारदेखि पर्वत...

पर्वतका मतदान केन्द्रका लागि तोकिए सहायक मतदान अधिकृत (नामावली सहित)

वैशाख २३, २०७९ पर्वत : स्थानीय तहको निर्वाचनको लागि पर्वतमा सहायक मतदान अधिकृतहरु पनि तोकिएका छन्। जिल्लामा रहेका १ सय ४७ ओटा मतदान केन्द्रहरुमा सहायक मतदान...

पर्वतका मतदान केन्द्रमा तोकिए अधिकृत (नामावली सहित)

वैशाख २३, २०७९ पर्वत : यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचानको लागि पर्वतमा पनि मतदात अधिकृतहरु खटाइएका छन्। जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माका...

कुश्मा बजारमा भएको आगलागीबाट कम्तीमा १३ लाखको क्षति

वैशाख ८, २०७८ पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको एक घरमा बुधवार मध्यान्ह भएको आगलागीबाट करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला...

भर्खरै