सोम, भदौ १, २०८३
Mon, August 17, 2026

समाचार

आज श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं : नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी...

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

पोखरा : नेपाल प्रहरी श्रीमती संघको ४२ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा महिला प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका...

माछापुच्छ्रे बैङ्कद्वारा विद्यालयमा स्मार्ट टी.भी र शैक्षिक सामग्री सहयोग

पर्वत : माछापुच्छ्रे बैङ्क लिमिटेड कुश्मा शाखाले जिल्लाको कुश्मा नगरपालिका–१ पाङको नुवार सुवेदीथर माध्यमिक विद्यालयमा स्मार्ट टेलिभिजन सहित शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थागत...

रोटरी क्लब अफ पर्वतको १७ औँ अध्यक्षमा अधिकारीको पदस्थापन

पर्वत : रोटरी क्लब अफ पर्वतको १७ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२५/०२६ का अध्यक्ष लक्ष्मी कुमारी मेधासीले वर्ष २०२६/०२७ का अध्यक्ष...

मोदीको बाढीले मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

पर्वत : मोदी खोलामा आएको बाढीका कारण कास्कीको अन्नपूर्णस्थित मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । बिहीबार राती करिब सवा दुई बजेको समयमा...

एनसीईको आयोजनामा युवा जागरण कार्यक्रम सम्पन्न

पर्वत : बुधबार परेको अन्तराष्ट्रिय युवा दिवस– २०२६ को सन्दर्भमा कुश्मामा युवा जागरण कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ भन्ने...

पर्वत जेसीज कप सेभेन ए साइड आजबाट, २७ टोली भिड्दै

पर्वत : पर्वत जेसीजको आयोजनामा हुन लागेको दोस्रो पर्वत जेसीज कप सेभेन ए साइड फुटबल प्रतियोगितामा २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। साउन २८ देखि...

एलआईसी कुश्मा शाखाकी नयाँ प्रमुख पौडेललाई स्वागत

पर्वत : जीवन बीमा कम्पनी (एलआईसी) नेपाल कुश्मा शाखाकी नवनियुक्त शाखा प्रमुख प्रतिभा पौडेललाई स्वागत गरिएको छ । पर्वत सदरमुकाम कुश्मास्थित एलआईसी नेपालको कार्यालयमा...

शिक्षक संगठन कुश्माको आयोजनामा शिक्षकहरुका लागि दुई दिने प्रशिक्षण सम्पन्न

पर्वत : नेपाल राष्ट्रिय शिक्षक संगठन कुश्मा नगर समितिको आयोजनामा कुश्मा नगरपालिकाका शिक्षकहरुका लागि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । नगरपालिकाभित्र आधारभूत कक्षा १–५...

बागलुङमा सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा सञ्चालित हस्ताक्षर अभियानमा कांग्रेस युवा नेता विप्लव हमालको सहभागिता

बागलुङ : नेपाली कांग्रेसका युवा नेता, नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका पूर्व केन्द्रीय सदस्य विप्लव हमालले...

भर्खरै