वैशाख २३, २०७९
पर्वत : स्थानीय तहको निर्वाचनको लागि पर्वतमा सहायक मतदान अधिकृतहरु पनि तोकिएका छन्।
जिल्लामा रहेका १ सय ४७ ओटा मतदान केन्द्रहरुमा सहायक मतदान अधिकृतहरु पनि तोकिएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए। सहायक मतदान अधिकृतहरुको लागि वैशाख २४ र २५ गते प्रशिक्षणको समय राखिएको छ।
पर्वतका मतदान केन्द्रका लागि तोकिए सहायक मतदान अधिकृत (नामावली सहित)
