मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

पर्वतका मतदान केन्द्रमा तोकिए अधिकृत (नामावली सहित)

बैशाख २३, २०७९

वैशाख २३, २०७९
पर्वत : यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचानको लागि पर्वतमा पनि मतदात अधिकृतहरु खटाइएका छन्।
जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माका अनुसार जिल्लाका सात ओटा स्थानीय तहमा रहेका एक सय ४७ ओटा मतदान केन्द्रहरुका लागि मतदान अधिकृतहरु तोकिएको हो। मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको लागि वैशाख २४ र २५ गते प्रशिक्षणको समय राखिएको छ।

मतदान अधिकृत (1)

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive