माघ १, २०७८
पर्वत : नेकपा एमाले को जनवर्गी संगठन यूवा संघ नेपालको केन्द्रिय सचिवालय बैठकबाट पर्वत जिल्लाको संयोजकमा सुनिल थापा बाँनिया चयन भएका छन्।...
पुस २५, २०७८
पर्वत : शुक्रबारदेखि सुरु भएको नेकपा एमाले पर्वतको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनको प्रक्रिया शनिबारदेखि सुरु भएको छ। जिल्लाको नेतृत्वमा पुग्नको लागि...
पर्वत : सुपरम्यान शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको पर्वतको जिपलाइन शनिवारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोही दिनबाटै जिपलाइनलाई व्यावसायिक...
पुस १५, २०७८
पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बहु धार्मिक, बहुभाषिक, बहु जातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य...
संजय रेग्मी/छेप्तेन गुरुङ
पुस १४, २०७८
पर्वत : देशका विभिन्न ठाउँमा जस्तै मुस्ताङमा पनि हिमपात भएको छ।
तल्लो र उपल्लो मुस्ताङ भनेर दुई भागमा भनिने तल्लो मुस्ताङमा...
पर्वत/लामो समयदेखि साहित्यिक पत्रकारिताका क्षेत्रमा योगदान पु¥याउ“दै आइरहेको माधुरि साहित्यिक प्रतिष्ठानद्वारा स्थापना गरिएको सरस्वती बिमल बाङ्मय प्रतिभा पुरस्कारको दुई वर्षको पुरस्कारबाट सातजना स्रस्टालाई पुरस्कृत...
पुस १२, २०७८
पर्वत : नेपाली काँग्रेस पर्वत नेता तथा समाज सुधारका अभियन्ता स्व. डिल्लीराम लामिछानेको स्मृतिमा पर्वतकै कुश्मा नगरपालिका–८ कटुवाचौपारीको साईकलचोक नजिकै स्मृति भवनको...
संजय रेग्मी
मङ्सिर ४, २०७८
पर्वत : सामाजिक विकास कार्यालय पर्वतले शिवालय माध्यमिक विद्यालय कुश्मामा अध्ययनरत दृष्टिबिहीन बालबालिकाहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ।
शनिवार मनाईँदै...
पर्वत : देशको १२ औँ तथा संघियता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना–२०७८ बिहीबारदेखि सुरु भएको छ। गणकहरू घर–घरमा पुग्नु पहिले नै सुपरिवेक्षकहरूले प्रत्येक घरको सूचीकरण गरेर...