बुध, साउन २०, २०८३
Wed, August 5, 2026

मासिक अभिलेख: July, 2026

अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दिन बिहादी गाउँपालिकाको आग्रह

पर्वत : पर्वतको बिहादी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गर्न आग्रह गरेको छ । गाउँपालिकाले सोमबार सूचना जारी...

गत आर्थिक वर्षमा पर्वत ट्राफिकले उठायो ७५ लाख राजश्व

  पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०८२/०८३ मा ७५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक...

पर्वतमा भएको ट्र्याक्टर दुर्घटनामा २ जनाको मृत्यु १ जना घाइते

पर्वत : पर्वतको कुश्मा नगरपालिका–९ मा शनिवार दिउसो भएको ट्र्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला...

परिवर्तित कर र दर्ता भएका ‘फर्म’ लाई दिन लागिएको छुटका विषयमा पर्वतमा अन्तरक्रिया

पर्वत : विनियोजन विधेयक २०८३ अनुसार परिवर्तित कर र लामो समयदेखि निष्क्रिय रहेका ‘फर्म’हरुले पाउन लागेको छुटका विषयमा पर्वतमा अन्तरक्रिया भएको छ , आन्तरिक राजश्व...

ईनरह्वील क्लब अफ पर्वतको १२ औँ पदस्थापन सम्पन्न

पर्वत : महिलाहरू मात्रै सहभागी भई सामाजिक सेवाका क्षेत्रमा इनरव्हील क्लब अफ पर्वतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२५/२६ की अध्यक्ष सुजाता बि....

बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह...

मोदी खोलामा बाढी, पर्वतका तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

पर्वत : कास्की जिल्लामा भएको ठुलो वर्षापछि पर्वत हुँदै कालीगण्डकी नदीमा मिसिने मोदी खोलामा ठुलो बाढी आएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोलामा भएको...

कविता : तिमी शिक्षक

 तिमी शिक्षक ‘बा’ लाई ‘बा’ नभनेकोमा नसम्झाउनु, ‘आमा’ लाई ‘आमा’ भन्न नसिकाउनु । तिमी घर नबस्नु, घर बसेर खेतीपाती नगर्नु । पशुपालन गर्छु नभन्नु । ज्यूँदाको जन्ती नजानु, मर्दाको मलामी नबन्नु...

किशोरावस्थाका व्यवहारिक परिवर्तनको बारेमा अन्तरक्रिया सम्पन्न

पर्वत : पर्वत उद्योग वाणिज्य सङ्घ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा किशोरावस्थाका व्यवहारिक परिवर्तन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किशोरावस्था तथा...

पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला

पर्वत : जिल्लाको पैयूँ गाउँपालिकामा बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई लक्षित गर्दै गाउँपालिकाकै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण भएको छ...

भर्खरै

- Advertisement -spot_img