बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

Featured

गण्डकीमा विपद् व्यवस्थापन: जिल्ला विपद् व्यवस्थापनमा १० लाख, प्रदेश विपद् व्यवस्थापनमा १० करोड

पर्वत : हालैका तीन भएको अविरल वर्षा र बाढीका कारण आएको विपद्का विषयमा गण्डकी प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएको छ। गत असोज...

पर्वतमा लक्षितमध्येका ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

पर्वत : पाठेघरको मुखको क्यान्सर विरुद्ध बालिकाहरूलाई दिइने खोप पर्वतमा लक्षितमध्येका ९९ प्रतिशतलाई लगाइएको छ । जिल्लाका सात वटा स्थानीय तहका कुल ८६३ जना बालिकाहरूलाई...

बाढीको जोखिमपछि पर्वत प्रशासन भन्छ, ‘जोखिमयुक्त क्षेत्रमा औषधी, कागजात र धनमालको झोला बनाऔँ’

पर्वत : नेपाल मौसम विज्ञान विभागले शुक्रवारदेखि मनसुनी गतिविधि बढ्ने सचेत गराएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सतर्कताका लागि जिल्लावासीहरूलाई अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला...

पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने

पर्वत : नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा पर्वतको आर्थरमा वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय आर्थर डाँडाखर्क युवा क्लबको...

क्यान्सरपीडित भण्डारीको उपचार गर्न आर्थिक सहयोगको अपिल

पर्वत : ठूलो आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत पर्वतको कुश्मा नगरपालिका–६ निवासी रामकृष्ण भण्डारीको उपचारमा सघाउन आर्थिक सहयोगको आह्वान गरिएको छ । लामो समयदेखि उपचाररत...

जलजला गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । गाउँपालिका अध्यक्ष...

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान नेपाल पर्वत शाखाको दोश्रो अधिवेशन सम्पन्न

पर्वत : महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, नेपाल पर्वत शाखाको दोश्रो बार्षिक साधारण सभा एवं दोश्रो अधिवेशन मंगलबार राममन्दिर कुश्मामा सम्पन्न भएको छ । वार्षिक साधारण...

गैसस महासंघ पर्वतको २६औँ साधारण सभा तथा ११औँ जिल्ला नागरिक सम्मेलन सम्पन्न

पर्वत : गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वतको २६औँ साधारण सभा तथा ११औँ जिल्ला नागरिक सम्मेलन मंगलबार पर्वतमा सम्पन्न भएको छ । गण्डकी प्रदेशका...

खेलकुद विकास समिति र एकीकृत सेवा कार्यालयबीच समन्वय बैठक

पर्वत : एकीकृत सेवा कार्यालय, पर्वत र जिल्ला खेलकुद विकास समितिबीच जिल्लामा खेलकुद गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विषयमा अन्तरक्रिया तथा समन्वय बैठक...

अंग्रेजी शिक्षकको पेशागत विकासका लागि नेल्टा पर्वतद्वारा एकदिने कार्यशाला

पर्वत : नेपाल अंग्रेजी शिक्षक संघ (नेल्टा) पर्वतको आयोजनामा अंग्रेजी भाषाको शिक्षणमा कृत्रिम बुद्धिमत्ता (ए.आई) तथा आधुनिक प्रविधिको प्रयोगसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ...

भर्खरै