शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026

Featured

परिवर्तित कर र दर्ता भएका ‘फर्म’ लाई दिन लागिएको छुटका विषयमा पर्वतमा अन्तरक्रिया

पर्वत : विनियोजन विधेयक २०८३ अनुसार परिवर्तित कर र लामो समयदेखि निष्क्रिय रहेका ‘फर्म’हरुले पाउन लागेको छुटका विषयमा पर्वतमा अन्तरक्रिया भएको छ , आन्तरिक राजश्व...

ईनरह्वील क्लब अफ पर्वतको १२ औँ पदस्थापन सम्पन्न

पर्वत : महिलाहरू मात्रै सहभागी भई सामाजिक सेवाका क्षेत्रमा इनरव्हील क्लब अफ पर्वतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०२५/२६ की अध्यक्ष सुजाता बि....

बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह...

मोदी खोलामा बाढी, पर्वतका तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

पर्वत : कास्की जिल्लामा भएको ठुलो वर्षापछि पर्वत हुँदै कालीगण्डकी नदीमा मिसिने मोदी खोलामा ठुलो बाढी आएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङखोलामा भएको...

किशोरावस्थाका व्यवहारिक परिवर्तनको बारेमा अन्तरक्रिया सम्पन्न

पर्वत : पर्वत उद्योग वाणिज्य सङ्घ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा किशोरावस्थाका व्यवहारिक परिवर्तन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किशोरावस्था तथा...

पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला

पर्वत : जिल्लाको पैयूँ गाउँपालिकामा बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई लक्षित गर्दै गाउँपालिकाकै पहिलो र एकमात्र ‘पैयूँ चिल्ड्रेन पार्क’ (बाल उद्यान) निर्माण भएको छ...

फलेवास नगरपालिकाले लोगो र गान निर्माणका लागि प्रस्ताव आह्वान

पर्वत : पर्वतको फलेवास नगरपालिकाले नगरको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा प्राकृतिक पहिचान झल्काउने नगरको लोगो र नगरगान निर्माणका लागि प्रस्ताव आह्वान गरेको छ । नगर...

रोटरी क्लब अफ पोखरा न्यूरोडको १७ औँ पदस्थापन, गुरुङलाई औपचारिक जिम्मेवारी प्रदान

पर्वत : रोटरी क्लब अफ पोखरा न्यूरोडको १७औँ पदस्थापन समारोह शुक्रबार पोखरामा सम्पन्न भएको छ । समारोहमार्फत रोटरी वर्ष २०२५/२६ का अध्यक्ष अमृतराज बाँस्तोलाले...

मोदीको सामुदायिक वनबाट आठ थान अवैध भरुवा बन्दुक बरामद

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले अवैध हातहतियार खोजतलासका क्रममा मोदी गाउँपालिका–८ स्थित एक सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी...

दलित समुदायको सशक्तीकरणका लागि बिहादीमा क्षमता विकास कार्यक्रम

पर्वत : दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरण गर्ने उद्देश्यले पर्वतको बिहादी गाउँपालिकाले सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको आर्थिक...

भर्खरै