बुध, असार १०, २०८३
Wed, June 24, 2026

Featured

विज्ञान विषयमा भर्ना हुने २८ जनालाई नारायण मा.वि.ले वडागत रूपमा छात्रवृत्ति दिने

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले विज्ञान विषयको अध्ययन गर्न इच्छुक २८ जना विद्यार्थीका लागि वडागत रूपमा छात्रवृत्तिको आह्वान गरेको छ...

आफू पढेको विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट बोर्ड’ सहयोग

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–७ कुश्मा बजारमा जन्मिएर हाल बेलायतमा बस्दै आएका समाजसेवी पुरनचन्द्र गिरीले कुश्माको नारायण माध्यमिक विद्यालयमा ‘स्मार्ट बोर्ड’ सहयोग गरेका छन्...

पैयूँमा सहकारी संस्था विघटन तथा दर्ता खारेजी सम्बन्धी अभिमुखीकरण

पर्वत : पैयूँ गाउँपालिकाको आयोजनामा “सहकारी संस्था विघटन तथा दर्ता खारेजी” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष याम कुमारी राना...

आर्थिक अनुशासनमा महाशिला गाउँपालिका उत्कृष्ट, बेरुजु शून्य कायम

पर्वत : जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति...

दोस्रो गण्डकी लोक तारामा पर्वतबाट शोभा परियार छनोट 

पर्वत : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा आयोजित “दोस्रो गण्डकी लोक तारा – पर्वत जिल्ला अडिसन” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पर्वत जिल्लाभरिका...

शनिवारकै दिन पनि भेटेरिनरी र कृषि कार्यालयको अनुगमन

पर्वत : भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वत र कृषि विकास कार्यालय पर्वतको संयुक्त आयोजनामा शनिवार बजार अनुगमन भएको छ । शनिवारको दिनको सरकारी...

महाशिलामा आवासिय रुपमा ग्रेडबृद्धि परीक्षाको तयारी

पर्वत : पर्वतको महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेडवृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ...

कक्षा ११ मा छात्रवृत्ति पाउन कुश्मामा दरखास्त आह्वान

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको कार्यालय, कुश्मा...

व्यवस्थित बजारका लागि विषयगत समितिसँग उद्योग वाणिज्य संघ पर्वतको छलफल

पर्वत : पर्वत उद्योग वाणिज्य संघले व्यस्थित बजारका लागि आफ्ना सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । बजार अनुगमन, मुल्यसूचि, उपभोग अबधि तथा बिक्री मुल्य लगायतका...

बाख्रा चराउँदै गर्दा बेपत्ता भए राम्जाका १५ वर्षीय विपिन

पर्वत : जिल्लाको मोदी गाउँपालिका–७ राम्जाका १५ वर्षीय बालक विपिन गौतम बाख्रा चराउँदै गरेको अवस्थामा बेपत्ता भएका छन् । सोमबार मध्यान्ह आफ्नै दाजु र हजुरआमाको...

भर्खरै