बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वतमा पनि ब्युँतियो राप्रपा नेपाल

फाल्गुन १६, २०७८

फागुन १६, २०७८
पर्वत : राप्रपा नेपालले पार्टीलाई पुनर्जागृत गरेसँगै विभिन्न जिल्लामा जिल्ला कार्य समिति गठनलाई तिव्रता दिएको छ । सोही अनुसार आज पर्वतमा हेम शर्मा पौडेलको अध्यक्षतामा १७ सदस्सीय जिल्ला कार्य समिति गठन भएको राप्रपा नेपालले जनाएको छ । नवगठित समितिको सदस्यहरुमा धरम कुमार गुरुङ, ठाकुर प्रसाद भुषाल, शेर बहादुर क्षेत्री, धन बहादुर अखेली, मनोज कुमार शर्मा, भिम बहादुर गुरुङ, गंगा बहादुर गुरुङ, मन बहादुर पुन, स्वस्तिका पौडेल, सुजिता पौडेल, कुल बहादुर कँडेल, जयलाल सुवेदी, विष्णु शर्मा, चेतनाथ रिजाल, प्रशान्त गुरुङ र चन्द्र बहादुर क्षेत्री रहेका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive