बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

बन्जिसाइडमा हुने भयो ‘होली धमका २०७८’

फाल्गुन २३, २०७८

पर्वत । पर्वतको कुश्मा बन्जिसाइडमा ‘होली धमका २०७८’ हुने भएको छ । रिडम्स म्युजिक ग्रुप कुश्माको आयोजनामा फागुपुर्णिमाको अवसरमा यहि चैत्र ३ गते होली धमका हुन लागेको हो ।

विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि रगंहरुको चाड होलीलाई रगिंन बनाउन र एक अर्काकामा सदभाव प्रकट गर्न कार्यक्रमको आयोजना गरिएको म्युजिक ग्रुपका सन्दिप बस्यालले बताए ।

कार्यक्रममा पछिल्लो समयका चर्चित लोकदोहोरी गायक प्रकाश दुतराज, सारेगमप लिल च्याम्प्सका टप फाइनलिस्ट अरुण सुनार, लोक गायक आरसी पौडेल, सुदिप क्षेत्री, सुस्मिता क्षेत्री लगायत रिडम्स म्युजिक ग्रुपको लाइभ कन्सट हेर्न सकिने छ । दर्शकहरुका लागि टिकटको व्यवस्था भने नरहेको आयोजकले जनाएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive