मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

यस्तो हुने छ पर्वत जिल्लाको मतपत्र

बैशाख १७, २०७९

वैशाख १७, २०७९
पर्वत : आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाको मतपत्रको नमूना सार्वजनिक भएको छ।
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ अन्तर्गत वास्तविक मतपत्रको जिल्लागत “नमूना मतपत्र” शनिवार सार्वजनिक गरेको छ। जसमा पर्वत जिल्ला सहित देशका सबै महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाका नमूना मतपत्र सार्वजनिक गरिएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive