मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

चित्रेमा गाँजाका ६ सय बोट नष्ट

साउन २२, २०७९

पर्वत : पर्वतको मोदी गाउँपालिका–८ चित्रेका बिभिन्न स्थानमा रहेका गाँजाका ६ सय वटा बोटहरु नष्ट गरिएको छ।
गाँजाको ओसारपसार तथा यस सम्बन्धी रहेको कानुन र यसको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने असरको बारेमा चेतनामूलक कार्यक्रमको समेत आयोजना गरेर गाँजाका ती बोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ।
समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी देउपुर डिमुवाबाट प्रहरी हवल्दार तुल बहादुर महतराको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयवासीको उपस्थितिमा सचेतनामूलक कार्यक्रम र बोट नष्ट गर्ने अभियान चालिएको हो।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive