बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

धौलागिरीका चार जिल्लामा आज दुई घण्टा बिद्युत काटीने

भदौ २१, २०७८

भदौ २१, २०७८
पर्वत : गत भदौ १७ गते अविरल वर्षासँगै आएको पहिरोकै कारण साविकको धौलागिरीका चार जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा आज दुई घण्टा बिद्युत अबरुद्ध हुने भएको छ।
नेपाल बिद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका अनुसार पहिरोको कारण अबरुद्ध भएको सडक खुलाउने कार्य भैरहेको छ । आज दोबिल्ला–परादी खण्डको सडकमा रहेको रुखहरु तथा पहिरो हटाउने कार्यका लागि नजिकै रहेको ३३ के.भि. लाइन बन्द गर्नुपर्ने भएकाले बिहान ११ः०० बजे देखि दिउँसो १ः०० बजे सम्मका लागि पर्बत, बागलुङ, म्याग्दी तथा मुस्ताङ जिल्लामा विद्युत सेवा बन्द हुने भएको हो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive