शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

साउन १५, २०८२

बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । म्याग्दीस्थित उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

आज बिहान ५ बजे अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेको थियो । पहिरोले सडकमा पूर्णरूपमा अवरोध हुँदा उक्त सडकखण्ड हुँदै गुड्ने सवारीसाधन प्रभावित भएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive