मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

जेनजीको प्रदर्शनलाई लिएर कांग्रेस नेताले नै मागे गृहमन्त्रीको राजीनामा

भदौ २३, २०८२

जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको आलोचना भइरहेको छ। अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ।  कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले गृहमन्त्री लेखकले तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन्।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्‍यो।’

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive