बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

ऋचालाई पुत्रलाभ

भदौ २४, २०७८

नायिका ऋचा शर्मालाई पुत्रलाभ भएको छ।

शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन्। बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएको नर्भिक अस्पतालले जानकारी गराएको छ।

अस्पतालका अनुसार शल्यक्रियाबाट जन्मिएको नवजात शिशुको तौल ३ दशमलव १४ किलोग्राम रहेको छ। ऋचा र नवजात शिशुको स्वास्थ्य अवस्था स्थिर र सामान्य रहेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive