शनिबार, माघ ५, २०८१
Saturday, January 18, 2025

राप्रपा महाधिवेशन : अध्यक्षमा लिङ्देन, पदाधिकारीमा थापाको वर्चस्व

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी बने पनि पदाधिकारीमा भने कमल थापा पक्ष नै हावी देखिएको छ। लिङ्देन र थापा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। खुला उपाध्यक्षमा विक्रम पाण्डे र बुद्धिमान तामाङ विजयी बनेका छन्।

त्यसैगरी, महिला उपाध्यक्ष रोशन कार्की विजयी बन्दा खुला तर्फबाट धवल शमशेर राणा र भुवन पाठक महामन्त्री बनेका छन्।

अध्यक्ष लिङ्देन र महामन्त्री धवल शमशेर राणाबाहेक अन्य सबै कमल थापा प्यानलका हुन् भने उपाध्यक्ष बनेका पाण्डे साझा उम्मेवार हुन्।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive