शनि, साउन २, २०८३
Sat, July 18, 2026

बिहादी गाउँपालिका : कहिले र कहाँ पाइन्छ बुस्टर खोप ?

माघ ८, २०७८

माघ ८, २०७८
पर्वत : पर्वतको बिहादी गाउँपालिकाले सरकारले निर्धारण गरेका मापदण्डभित्र परेका नागरिकलाई बुस्टर खोप लगाउन अनुरोध गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालका अनुसार गत असार मसान्तसम्म कोरोना विरुद्धको पूर्ण मात्रा (दोस्रो) खोप लगाएका लक्षित समूहलाई बुस्टर खोप लिनको लागि अपिल गरिएको हो। प्राथमिकतामा रहेका लक्षित समूहलाई पहिले जुन खोपको दोस्रो मात्रा लगाएको हो सोही खोपको बुस्टर मात्रा खोप लगाउन गाउँपालिकाले अनुरोध गरेको छ।

को को ले कहाँ कहाँ पाउँछन खोप ? हेर्नुहोस यो सूचना ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive