मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026

मासिक अभिलेख: May, 2026

पत्रकार महासंघ पर्वतको १४ औँ साधारण सभा : तीन जना पुरस्कृत, ६ जनालाई सम्मान

पर्वत : एशियाकै सबैभन्दा ठूलो शिलाका रूपमा परिचित पर्वतको महाशिला गाउँपालिका–५ स्थित महाशिलामा नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४औँ साधारण सभा सम्पन्न भएको छ...

गणतन्त्र दिवसमा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

पर्वत : १९ औँ गणतन्त्र दिवसको अवसर पारेर कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई शैक्षिक तथा दैनिक प्रयोगका सामग्री हस्तान्तरण गरिएको छ...

आज आगामी वर्षको बजेट सार्वजनिक हुँदै

काठमाडौं : अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट आज सार्वजनिक गर्दै छ। अर्थमन्त्री...

चिप्लिएर कालीगण्डकी नदीमा खस्दा ६ वर्षीय बालक बेपत्ता

पर्वत : पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका–१...

एनआरएनए अमेरिकाभित्रको विवादबारे अध्यक्ष मरासिनीको चेतावनी

क्यालीफोर्निया : अमेरिकास्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको विवादकाबीच समानान्तर समितिका सदस्यहरूलाई अलग मार्ग रोज्ने विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गरिएको छ...

सिटिजन लाइफ इन्स्योरेन्स कुश्मा शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पर्वत : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुश्मा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण गरेको छ । जिल्लाको जलजला गाउँपालिका–७, नाग्लिवाङस्थित...

समाजसेवी पौडेलद्वारा देविस्थान प्राविमा ८० हजार बराबरको सहयोग

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२, ठुलीपोखरीमा अवस्थित श्री देविस्थान प्राथमिक विद्यालयलाई शैक्षिक सुधार तथा व्यवस्थापनका लागि ८० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ...

भाषा शिक्षक परिषद्को आयोजनामा नि.मू. कार्यान्वयन गर्न प्रवोधिकरण

पर्वत : पर्वतका विभिन्न स्थानीय तहमा कार्यरत रहेका नेपाली विषयका शिक्षकहरूको लागि निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली भाषा शिक्षक...

तीन जिल्लाको फोहोर व्यवस्थापन तथा रिसाइकलिङबारे बागलुङमा छलफल

पर्वत : पर्वत, बागलुङ र म्याग्दी जिल्लाका स्थानीय तहबीच फोहोरमैला व्यवस्थापन तथा रिसाइकलिङ प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले बागलुङमा सरोकारवाला व्यवस्थापक कम्पनीहरूसँग छलफल भएको छ...

अमेरिकामा एनआरएनए युएसए स्वतन्त्र संस्था रहेको दाबी

अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले आफू अमेरिकाको कानुनअनुसार दर्ता भएको स्वतन्त्र संस्था रहेको स्पष्ट पारेको छ। संस्थाका अध्यक्ष सतेन्द्र...

भर्खरै

- Advertisement -spot_img