माघ ९, २०७८
पर्वत : कोभिड–१९ को यस अघिका दुई लहरमा सङ्क्रमितहरुमा गम्भीर खालका स्वास्थ्य जटीलता देखिएको भए पनि अहिलेको चरणमा जटीलता देखिएका छैनन भन्दा पनि हुन्छ । तर जटीलता नदेखिएकै कारण नागरिकले गर्ने लापरबाही भने उच्च देखिएको छ । कोरोनाको संक्रमण दरलाई खासै नदिएको यो अवस्थामा सङ्क्रमण भने आफ्नै गतिमा बढीरहेको छ ।
पर्वतको कुन स्थानीय तहमा सङ्क्रमणको अवस्था के छ त ? जिल्ला स्वास्थ्य कार्यालय पर्वतको तथ्याङ्क आनुसारको यो विवरण हेर्नुहोस् ।
पर्वतका कुन पालिकामा कति छन कोरोना सङ्क्रमित ?
