बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

स्व–मूल्याङ्कन नतिजाबारे पैयूँ गाउँपालिकाको सूचना

माघ १०, २०७८

माघ १०, २०७८
पर्वत : पर्वतको पैयूँ गाउँपालिकाले स्व–मूल्याङ्न नतिजामा ७२ प्रतिशत अङ्क प्राप्त गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन प्रतिवेदन गत पुष २६ गतेको गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत गरिएको थियो।

हेर्नुहोस पूरा विवरण

 

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive