फागुन ३, २०७८
पर्वत : पर्वतको फलेवास नगरपालिकाका भूकम्प पछिको पुनिर्माण वापतको रकम वितरण गरिएको छ ।
नगर प्रमुख पदमपाणी शर्माका अनुसार निम्न व्यक्तिहरुले दोस्रो किस्ता वापतको एक लाख पचास हजार र तेस्रो किस्ता वापतको एक लाख रुपैयाँ प्राप्त गरेका हुन ।
बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025