बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

निजामति कर्मचारी सङ्गठन फलेवासको अध्यक्षमा पौडेल

चैत्र १२, २०७८

चैत १२, २०७८
पर्वत : नेकपा एमाले समर्थित नेपाल निजामति कर्मचारी सङ्गठन फलेवास नगर कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा रमेश शर्मा पौडेल, उपाध्यक्षमा तिलकराम पोखरेल र मोतिकला थापा, सचिवमा टंकनाथ पौडेल, सह सचिवमा गंगा प्रसाद सापकोटा, कोषाध्यक्षमा देवी तिवारी तथा सदस्यहरुमा नारायणी शर्मा पौडेल, सुनिता शर्मा सुवेदी, नेत्र वहादुर क्षेत्री, राजु पौडेल, कुल प्रसाद भुसाल, दिनेश परियार, अमृता अर्याल, केशव चालिसे र शिव वहादुर क्षेत्री सर्वसम्मत रुपमा चयन भएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive