बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

कास्कीको लुम्ले केन्द्रबिन्दु भएर भूकम्पको धक्का

असार ९, २०७९
पर्वत : बिहीबार बिहान ३ बजेर ५६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।
कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आएको ४.६ रेक्टर स्केलको भूकम्पको धक्का गण्डकी प्रदेशभर नै महसुस भएको थियो। घरहरु हल्लिएको सहजै महसुस गरिएको भूकम्पको बारेमा थप जानकारीहरु प्रँप्त हुन बाँकी रहेका छन्।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive