मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026

कुश्मा नगरपालिकाका विद्यालय असोज एक गतेबाट खुलाइने

भदौ २७, २०७८

भदौ २७, २०७८
पर्वत : कोरोना सङ्क्रमणको क्रम कम हुँदै गएपछि पर्वतको कुश्मा नगरपालिकाले आउँदो असोज एक गतेबाट भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने भएको छ ।
आइतबार नगरपालिकाका प्रमुख रामचन्द्र जोशी सहित बसेको सरोकारवालाहरूको बैठकमा अहिले सङ्क्रमणको अवस्था निकै कम मात्रामा रहेको र खोप लगाउने क्रम पनि चलिरहेकाले भौतिक रूपमा नै विद्यालय खुलाउने निर्णय भएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive