मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

अनेरास्ववियू पर्वतद्वारा खेलकुद सामाग्री वितरण

चैत्र ११, २०७८
पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवा स्थित जनसहयोगी प्राविधिक तथा व्यावसायिक माबिमा आज एक कार्यक्रमका बिच खेलकुद सामाग्री वितरण गरिएको छ ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू जिल्ला कमिटी पर्वतको आयोजनामा “म अनेरास्ववियू सार्वजनिक समस्यामा मेरो दायित्व “कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको हो ।
अनेरास्ववियू जिल्ला कमिटी पर्वतले विभिन्न व्यक्तिहरुको सहयोगमा करिब २० हजार बराबरको खेलकुद सामाग्री वितरण गरिएको अनेरास्ववियू जिल्ला कमिटी पर्वतका अध्यक्ष सन्तोष सुनामले जानकारी दिनुभयो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive