बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

माघ १६ गतेको सहिद दिवसमा यो वर्ष बिदा हुन्छ ?

माघ १४, २०८०

सरकारले माघ १६ गते दिने भनेको सार्वजनिक विदा यो वर्षलाई नभएर अर्को वर्षलाई भएको गृह मन्त्रालयले जनाएको छ। यसअघि सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

गृहमन्त्रालयका सूचना अधिकारी उपसचिव एकदेव भट्टराईले मंगलबार शहीद दिवसका दिन सार्वजनिक विदा नभएको जानकारी दिए।

उनले ०८१ सालको शहीद दिवसका दिन बिना दिने व्यवस्था मिलाउन मन्त्रिपरिषदले निर्णय गरेको बताए। पर्सि मंगलबार सार्वजनिक विदा नदिइएको उनले स्पष्ट पारे।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive