मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

आजदेखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्ने

माघ १६, २०८०

काठमाडौं : आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय  साँझ ५ बजेसम्म खुल्ने भएका छन्।

सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।

शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive