मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

१२ को परीक्षा दिने कुश्मा नगरका बिद्यार्थीले कहाँ पाउँछन खोप ?

भदौ २५, २०७८

न्यूज दृष्टि
भदौ २५, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीका लागि खोप तालिका सार्वजनिक गरेको छ।
नगर कार्यपालिकाको कार्यालयद्धारा सार्वजनिक गरिएको सूचनामा कक्षाको १२ को परीक्षामा सहभागी हुन लागेका कुश्मा नगरपालिकाका १२ ओटा विद्यालयका विद्यार्थीलाई एस्ट्राजेनिकाको खोप दिने भनिएको छ। ती विद्यार्थीहरुलाई यही भदौ २७ गते फरक फरक १२ वटा केन्द्रबाट खोप दिन लागिएको हो।

कुन विद्यालयका विद्यार्थीले कहाँ पाउँछन खोप?

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive