बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

कुश्मा नगरपालिकाका ईसिडी शिक्षक र कर्मचारीको तलब बढ्यो

अशोज १९, २०७८

असोज १९, २०७८
पर्वत : तलब वृद्धिको माग गर्दै आन्दोलन गरेका पर्वतको कुश्मा नगरपालिकाका विद्यालय सहयोगी, ईसिडी शिक्षक र विद्यालय कर्मचारी (लेखापाल) को तलब वृद्धि गर्ने निर्णय भएको छ।
सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरे अनुसारको तलब पाउनुपर्ने र जिल्लाका अन्य सबै स्थानीय तहले कार्यान्वयन गरे पनि कुश्मा नगरपालिकाले नगरेको भन्दै उनीहरू केही दिनदेखि नगरपालिकाको कार्यालय अगाडि धर्नामा बस्दै आएका थिए। धेरै दिन आन्दोलन गर्दा समेत आफ्ना मागको सुनुवाइ नभएको भन्दै आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले पेसागत सङ्घ सङ्गठनलाई पनि आफ्नो आन्दोलनमा सघाउन अनुरोध गरेका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive