शुक्र, जेष्ठ १०, २०८२
Fri, May 23, 2025

मुगुमा बस दुर्घटना, २२ को मृत्यु १८ घाइते

अशोज २६, २०७८

मुगुको छायानाथ रारा नगरपालिकास्थित पर्चानीमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर रारा गाउँपालिका–७ पिनागाउँमा दुर्घटना भएको हो।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दुर्घटनामा २२ जनाको ज्यान गएको र १८ जना घाइते भएको जानकारी दिए।

घाइतेहरूको उद्दारकार्य जारी रहेको उनले जानकारी दिए। घाइतेलाई उपचारका लागि बाहिर पठाउन हेलिकप्टर बोलाइएको महतले बताए। घट्नाको विस्तृत विवरण आउन बाँकी छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive