बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

काँग्रेस केन्द्रीय सदस्यमा पर्वतका तिवारीको पनि उम्मेद्वारी रहने

मङ्सिर २५, २०७८
पर्वत : नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेसनमा पर्वतका नेता गंगाधर तिवारीले केन्द्रस्ीय सदस्यमा उम्मेद्वारी दिने भएका छन् ।
पर्वत काँग्रेसको राजनीतिमा सक्रिय रहेका उनी देउवा पक्षको नेताका रुपमा महाधिवेसनमा उम्मेद्वार बन्ने भएका हुन् ।
राजनीतिकै कारण बुबालाई गुमाएका तिवारीले आफू लामो समयसम्म काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकाले अब केन्द्रीय सदस्यको रुपमा उम्मेद्वारी दिन लागेको बताए ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive