शुक्र, अशोज २, २०८३
Fri, September 18, 2026

माघे सक्रान्ति पर्व मेला नगर्ने सम्बन्धी बिहादी गाउँपालिकाको जरुरी सूचना ।

पुस ३०, २०७८

पुस ३०, २०७८
पर्वत : माघे सक्रान्तिमा विशेष पूजाआजा सहित मेला लाग्ने गरेको पर्वतको सेतीवेणीमा कोरोनाका कारण मेला नलाग्ने भएको छ । गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसाल द्धारा जारी गरिएको विज्ञप्तिमा जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले पुस ३० गते रातीदेखि लागू हुने गरी निकालेको निर्देशन अनुसार मेला आयोजना नगरिने भएको हो ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive