शनि, जेष्ठ ११, २०८२
Sat, May 24, 2025

शिक्षक संघ फलेवासको अध्यक्षमा श्रेष्ठ

फाल्गुन ८, २०७८

फागुन ८, २०७८
पर्वत : नेपाल शिक्षक संघ फलेबास नगरपालिकाको दोस्रो अधिबेशनबाट सर्बसम्मत नयाँ समिति निर्माण गरिएको छ। नवनिर्बाचित समितिको अध्यक्षमा पुर्णकुमार श्रेष्ठ रहनुभएको छ।
यस्तै महिला उपाध्यक्षमा अन्जना कुमारी श्रेष्ठ, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा झलक प्रसाद शर्मा, सचिव –अर्थ) मा चुडामणी आाचार्य, सहसचिवमा सूर्यप्रसाद सापकोटा, सहसचिव (महिला) मा मेनुका श्रेष्ठ, सहसचिव (अर्थ) मा कुलप्रसाद पौडेल, समावेशीमा बैकुण्ठ श्रेष्ठ र प्रकाश बिक चयन भएका छन्।
वडा संयोजकहरुतर्फ वडा नं. १ कार्कीनेटामा रेखा गिरी क्षेत्री, वडा नं. २ थापाठानामा बुद्धिमान थापा, वडा नं. ४ मुडिकुवामा इन्द्र प्रसाद सापकोटा, वडा नं. ५ खानीगाउँमा राजकुमार शर्मा, वडा नं. ६ देवीस्थानमा हरिचन्द्र पौडेल, वडा नं. ७ लिमिठानामा कमलराज पौडे, वडा नं. ८ ठानामौलामा लक्ष्मी कार्की, वडा नं. ९ भँगरामा डेलबहादुर क्षेत्री, वडा नं. १० कुर्घामा मिनादेवी पौडेल र वडा नं. ११ पाङराङमा तुलबहादुर पाठक चयन भएका छन्।
खुल्ला सदस्यहरुमा सीता शर्मा, गुमाकुमारी क्षेत्री, गीतादेवी सापकोटा, दिनेश गौतम, महोदत्त भुसाल र राजकुमार सुवेदी चयन भएका अध्यक्ष पूर्ण कुमार श्रेष्ठले जानकारी दिए।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive