मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026

संघीय शिक्षा ऐन मन्त्रिपरिषद्बाट पारित

भदौ २१, २०७९

संघीय शिक्षा ऐन विधेयक मन्त्रिपरिषद्बाट पारित भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले मंगलबार बसेको मन्त्रिपरिषद्ले विधेयक पारित गरेको जानकारी दिए । उनले यो ऐनलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

मन्त्रिपरिषदको बैठकले ऐन पारित भएसँगै विधायन समितिमा पेश गरिने भएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive