बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

नवौँ राष्ट्रिय खेलकुद : पर्वतमा कराँते, सुरुमा र्‍याली (फोटो फिचर)

अशोज २९, २०७९

असोज २९, २०७९
पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराँतेतर्फका ‘इभेन्ट’ हरू आजदेखि पर्वतको कुश्मामा सुरु हुँदै छन्।
पर्वत जिल्ला कराँते सङ्घका संयोजक तथा स्थानीय आयोजक समितिका सदस्य राम श्रेष्ठका अनुसार विभिन्न १९ वटा ‘इभेन्ट’ मा हुने प्रतियोगिताको उद्घाटन खेल शनिवार बिहान आठ बजेका लागि तय गरिएको छ।
खेलको उद्घाटन सुरु हुनुपूर्व कुश्माको शिवालयचोकबाट र्‍याली निकालिएको छ। ¥यालीले कुश्मा बजारका विभिन्न भागहरु परिक्रमा गरी खेल हुने स्थान बडागाउँमा रहेको सेमी कभर्डहलमा पुगेको छ।
फोटोमा हेर्नुहोस र्‍याली

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive