बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

सत्यमोहन जोशीको निधन

अशोज ३०, २०७९

काठमाडौं : शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ।

उनको आज बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा  किष्ट मेडिकल कलेजमा निधन भएको  पत्रकार तथा लेखक गिरीश गिरीले जानकारी दिएका छन्।

यस्तै परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले पनि फेसबुकमा लेख्दै जोशीको निधन भएको पुष्टी गरेका छन्।

१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो। उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive