मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

पर्वत : विश्व हिन्दु महासंघको सातौँ अधिवेसन सम्पन्न

चैत्र ५, २०७९

पर्वत : विश्व हिन्दु महासंघ पर्वतको सातौँ अधिवेशनले लोकनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सदरमुकाम कुश्मा बजारमा भएको अधिबेसनबाट बरिष्ठ उपाध्यक्षमा बाबूराम शर्मा उपाध्याय, महिला उपाध्यक्षमा शान्ति आचार्य, उपाध्यक्षमा बेलबहादुर बि.क, एक नारायण सापकोटा, सचिवमा बालकृष्ण शर्मा, सहिसचिवमा लक्ष्मण गौतम, थलराम पौडेल, लेखनाथ सुवेदी, राजुप्रसाद शर्मा तथा कोषाध्यक्षमा शान्ति शर्मा कुमाल चयन भएका छन्।
कार्यसमितिमा जिल्लाका बिभिन्न भाग र क्षेत्रलाई समेटेर ४० जना सदस्यहरु चयन गरिएका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive