बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

पर्वत अस्पतालका जनस्वास्थ्य निरीक्षक आचार्य सम्मानित

चैत्र १८, २०७९

पर्वत : बिगत १५ बर्ष देखि पर्बत जिल्लालाई कर्मथलो बनाइ स्वास्थ क्षेत्रमा काम गर्दै आइरहेका पर्वत अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण आचार्य सम्मानित भएका छन्।
उनलाई डा.तरुण पौडेल चिकित्सा कोषले बागलुङमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। उनी सहित प्रा.डा.साल्मा के.सी, सि.अ.न.मि.लक्ष्मी मल्ल पनि सम्मानित भएका छन्। उनीहरुलाई नगद सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive