शनि, असार ७, २०८२
Sat, June 21, 2025

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनर्स्थापना

असार २८, २०७८

काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो।

न्यायाधीश इश्वर खतिवडाले आदेशको राय सुनाउँदै संसद् पुनःस्थापना गर्ने फैसलामा इजलासका पाँचै न्यायाधीश एकमत भएको बताए।  उनले भने, ‘हामीले साझा रुपमा निर्णय गरेका छौँ। फैसलाको राय मैले लेखेको हो।’

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive