शनि, माघ १०, २०८२
Sat, January 24, 2026

पर्वत जेसीजको १९ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा चयन

मंसिर २३, २०८२

पर्वत : सामाजिक सेवामा सक्रिय रहँदै आएको पर्वत जेसीजको ३० औँ वार्षिक साधारण सभा तथा २९ औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी वर्ष सन २०२६ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ समितिका अध्यक्षमा शर्मिला शर्मा, कानुनी सल्लाहकारमा सुरज श्रेष्ठ, महासचिवमा रामचन्द्र सुवेदी, कार्यकारिणी उपाध्यक्षमा अजय पोख्रेल र सपना पौडेल, तालिम निर्देशकमा बेविना श्रेष्ठ चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा प्रवेशराज पुरी, उपाध्यक्षमा पदमलाल गौतम, विजन श्रेष्ठ र अन्जोल कर्माचार्य, निर्देशकमा पवन श्रेष्ठ चयन हुनुभएको छ ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive