संजय रेग्मी
साउन २२, २०७७
पर्वत : आफ्ना भोगाई, विचार र दैनिक क्रियाकलापलाई सामाजिक सञ्जालमा राख्न कतिपयलाई राम्रो लाग्छ त कतिपयलाई गोपनियतामा विश्वास लाग्छ । तर नेपालका नेता डा. बाबुराम भट्टराई भने आफ्नो दैनिक क्रियाकपालपका तस्बीर र अनुभव सहितका निजी बिचार पनि सामाजिक सञ्जालमा प्रकाशन गर्न मन पराउँछन् ।
शुक्रवारमात्र पनि उनले आफ्नो नातीसँग लुकामारी खेलिरहेको तस्बीरहरु सावर्जनिक गरेका छन् ।