शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

मासिक अभिलेख: September, 2025

जेनजी सहिदको स्मरणमा पर्वत जेसीजको आयोजनामा दीप प्रज्वलन

पर्वत : देशभर जेनजी आन्दोलनको प्रभाव बढिरहेका बेला त्यसका क्रममा निधन भएका ७३ जना नेपाली नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्न पर्वत जिल्लामा दीप प्रज्वलन कार्यक्रम...

जेनजी आन्दोलनका घाइतेलाई बचाउन पर्वत जेसीजको आयोजनामा रक्तदान

पर्वत : गत भदौ २३ गते जेनजी समूहको प्रदर्शनको क्रममा घाइते भई उपचाररत २८ वर्ष मुनिको जेनजी पुस्ताका लागि पर्वतमा रक्तदान कार्यक्रम सम्पन्न भएको...

आइतबार सञ्चालनमा आए पर्वतका शैक्षिक संस्थाहरु

पर्वत : निषेधाज्ञा तथा अन्य अराजक गतिबिधिहरुको जोखिमका कारण बन्द अवस्थामा रहेका शैक्षिक संस्थाहरु आइतबारदेखि सञ्चालनमा आएका छन् । जिल्लाका सात वटै स्थानीय तहहरुले सुरक्षाका...

पर्वतबाट फरार भएका १९ जनामध्ये ८ कैदी बन्दी कारागार फर्काइए

पर्वत : ‘जेनजी’ समूहले गरेको प्रदर्शनको क्रममा कमजोर अवस्थाको फाइदा उठाउँदै पर्वत कारागारबाट फरार रहेका १९ जना कैदी बन्दीहरूमध्ये आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको...

कर्फयू आदेशको अन्त्यपछि सामान्य बन्दै पर्वत सदरमुकाम

पर्वत : नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको बेलामा पर्वतको जनजीवन पनि सामान्य बनेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले...

अराजकता मच्चाउने बिरुद्ध सेना : २७ जना पक्राउ, ३३ लाख सहित केही हतियार बरामद

पर्वत : ‘जेनजी’ समूहको प्रदर्शनको फाइदा उठाउँदै लुटपाट सहितका अराजक गतिविधि मच्चाउने २७ जनालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । नेपाली सेनाले दिएको जानकारी अनुसार सेनाको...

पर्वतको कुश्मामा अनिश्चितकालिन कर्फयू

पर्वत : जेनजी पुस्ताको प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगलागी भएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले कर्फयू आदेश जारी गरेको छ । प्रमुख...

वार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग

काठमाडौं । जेनजीले वार्ता गर्न ६ बुँदे माग अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान गरेपछि जेनजीले ६ बुँदे...

जेन जी आन्दोलनका प्रतिनिधि र सेनावीच आज वार्ताको संभावना

जेन जी आन्दोलनका प्रतिनिधि र नेपाली सेनावीच आज वार्ता हुने संभावना रहेको छ। नेपाली सेनाले वार्ताका लागि पहल लिएपछि वार्ताको तयारी भएको बताइएको छ । यद्यपी, वार्ता को...

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्। जेनजीको आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्न पुगेकालाई सेनाले नियन्त्रणमा...

भर्खरै

- Advertisement -spot_img