मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026

मासिक अभिलेख: February, 2026

एनआरएनए अमेरिकाको मेडिहेल्थ कमिटीको अध्यक्षमा मरासिनी नियुक्त

न्युयोर्क : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले मेडिहेल्थ कमिटीको अध्यक्ष पदमा माधव मरासिनीलाई नियुक्त गरेको छ । एनआरएनए अमेरिकाको हालैको निर्णयअनुसार...

शिक्षा क्षेत्रमा के परिवर्तन गर्न खोज्दै छन् पर्वतका उम्मेदवार ?

पर्वत : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरूले आफ्ना ती घोषणापत्रहरूमा आफूहरूले...

सद्भाव खलबलिने गरी प्रचार र भीड जम्मा नगर्न उम्मेदवारलाई प्रशासनको अनुरोध

पर्वत : आउँदै गरेको फागु पूर्णिमा अनि यही बेलामा चुनावी सरगर्मी। चाडपर्व, मेला, महोत्सव लगायतका अवसरमा मानिसहरूको जमघट भएको मौका चुनावी प्रचारप्रसारका लागि उम्मेदवारहरूका...

चुनाव खटिने पर्वतका कर्मचारीहरूलाई नियुक्त पत्र दिन सुरु

पर्वत : आगामी फागुन २१ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीहरूलाई नियुक्ति पत्र प्रदान गर्न थालिएको छ । निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय...

पर्वत उद्योग वाणिज्य संघ ५१ वर्षमा प्रवेश

पर्वत : वि.सं. २०३२ सालमा कुश्माका व्यवसायीहरूको ऐक्यबद्धताबाट सुरु भएको पर्वत उद्योग वाणिज्य सङ्घले मङ्गलवार आफ्नो ५० वर्षे यात्रा पूरा गर्दै ५१ औँ वर्षमा...

मोदी गाउँपालिकामा एस.इ.ई लक्षित विषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पर्वत : जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा माध्यमिक शिक्षा परीक्षा लक्षित विषयगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत रहेका सबै १२ वटा माध्यमिक विद्यालयको...

जेसीआई नेपाल लोम लिडर्स एकेडेमी २०२६ मा पर्वत जेसीज सम्मानित

पर्वत : सन २०२६ मा आयोजित जेसीआई नेपाल लोम लिडर्स एकेडेमी कार्यक्रममा पर्वत जेसीज सम्मानित भएको छ । पर्वत जेसीजको उत्कृष्ट सहभागिता, समर्पण र सक्रियताको...

चुनाव लक्षित सुरक्षा व्यवस्थामा शसस्त्र प्रहरी बलका प्रमुख अर्यालको यस्तो निर्देशन

पर्वत : सशस्त्र प्रहरी बल नेपाल का प्रमुख राजु अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा...

माछा मार्ने जालमा राइफल र गोली परेपछि . . .

कास्की : पोखरास्थित फेवातालमा एक थान एल.एल.आर हतियार र त्यसमा लाग्ने १८ राउन्ड गोली फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव...

जनता सुदर्शनमा पुरस्कार वितरण

पर्वत : पर्वतको कुस्मा नगरपालिका १२ ठुलीपोखरीमा अवस्थित जनता सुदर्शन माध्यमिक विद्यालयमा बिहीबार एक समारोहकाबीच पुरस्कार तथा छात्रवृत्ति वितरण समारोह सम्पन्न भएको छ । उक्त...

भर्खरै

- Advertisement -spot_img