मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

शिवको डान्सिङ नम्बर ‘नेभटी नभेटी’

साउन २९, २०७८

साउन २९, २०७८
पर्वत : जादुमयी आवाज भएका लोकप्रिय कलाकार शिव परियारले आफ्नो नयाँ डान्सिङ गीत ‘नेभटी नभेटी’ सावैजनिक गरेका छन्।
गीत भित्रका विभिन्न जनरामा र रमाउने खुवी राख्ने गीतकोसंगीत रचना आफैले गरेका उनले स्वर पनि आफै भरेका छन्। श्वेता मैनालीको शब्द रचना रहेको गीतमा समिक सापकोटाको एरेन्ज रहेको छ। बिनय कंशाकारको सम्पादन रहेको गीतको म्युजिक भिडिओमा स्वस्तिमा खड्का र निराजन प्रधानको अभिनय रहेको छ।
हेर्नुहोस म्युजिक भिडिओ :

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive